यस संस्थाको खासै भौगोलिक रुपमा क्षेत्र तोकिएको छैन । यसो हुँदाहुँदै पनि टोलवासीको आपसी सहयोगमा स्थापना भएको यस संस्थाको क्षेत्र का.म.पा. वडा नं. ३ बाँसवारीको सल्लाघारी भन्दा माथि सोही वडाको उत्तरी सिमा क्षेत्रसम्म यस संस्थाले आफ्नो क्रियाकलापलाई केन्द्रीत गराएको र खास यसै क्षेत्रका व्यक्तिहरु नै वढी मात्रामा यस संस्थाको सदस्य रहेका छन् ।